यदि तपार्इंले इस्लाम स्वीकार गर्न चाहनुहुन्छ भने निम्न कुराहरूको मुखले गवाही दिनुहोस् । यसको अर्थलार्इ बुझ्नुहोस् र हृदयदेखि विश्वास गर्नुहोस् ।

 

जसलार्इ अरबीमा कलिमा "शहादत्" भनिन्छ, त्यो हो -  (म गवाही दिन्छु कि अल्लाह बाहेक कोही पनि सत्य पूज्य छैन र म गवाही दिन्छु कि मुहम्मद अल्लाहको सन्देश वाहक हुनुहुन्छ र मरियमको छोरा, र्इशा  अल्लाहको भक्त र सन्देश वाहक हुनुहुन्छ ।) 


अब त्यसलार्इ अरबीमा भन्नुहोस् ।:

अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् रसूलुल्लाह,

व अश्हदु अन्न र्इशा इब्नु मरयम अब्दुल्लाह व रसूलुह 

पछाडी जाउ!
theguidetoislam